माउन्ट एभरेष्ट पावरले सोलुखुम्बुमा १२ मेगावाटको आयोजना बनाउँदै

काठमाडौ । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका १ मा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । माउन्ट एभरेष्ट पावर डेभलोप्मेन्ट प्रालि प्रबद्र्धक रहेको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । आयोजनाले विद्युत उत्पादन अनुमति प्रक्रियाका लागि दरखास्त दिइसकेको छ । नदी प्रवाहमा आधारित सो आयोजनाको डिजाइन वहाव ४.५९ घनमिटर…