गुरु न्यौपानेका २ कम्पनीले १ अर्ब लगानीमा सोलारबाट १२.५ मेगावाट बिजुली निकाल्ने

काठमाडौं । ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपाने आवद्ध दुई वटा कम्पनीले १२.५ मेगावाट क्षमताका सौर्य ऊर्जा प्रणाली सँग जोडिएका उद्योग स्थापना गर्ने भएका छन् । उद्योग विभागमा पछिल्लो पटक दर्ता भएको विवरणअनुसार रौतहटको चन्द्रनगर नगरपालिका ५ मा ४ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादन गर्ने भएको छ । सो आयोजनाको लागत ३२ करोड १२ लाख ४० हजार…