लमही । दाङको लमही-घोराही १३२ केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्नुपर्ने कुल ३८ टावर मध्ये ३६ वटाको निर्माण पूरा भइसकेको छ भने बाँकी दुईको निर्माण भइरहेको परियोजना प्रमुख दीपक गौतमले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनमा १३ किलोमिटर तार तान्नुपर्नेमा अहिलेसम्म पाँच किलोमिटर तार तानिसकिएको…