काठमाडौं । दुई दिनदेखिको निरन्तर अबिरल वर्षाका कारण आएको बाढीले २ अर्ब रुपैयाँ बढी सडक तथा पुलमा क्षति पुर्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माका अनुसार २ अर्ब रुपैयाँभन्दा बढीको सडक तथा पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘विवरण संकलन भइरहेको छ । २ अर्ब बढीको संरचनामा…