काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेडले सेती नदी- ६ (एसआर-६) जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् पनि ह्विलिङ चार्ज तिरेर लैजाने प्रस्ताव गरेको छ । एनएचपीसीले सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले समक्ष प्रस्ताव गरेको हो । यो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली कर्णाली करिडोर ४०० केभी प्रसारणलाइनको बेतन हब सबस्टेसनमा जोड्न प्रस्ताव गरिएको छ…