काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपिओमा ३ अर्ब ७८ करोड २८ लाख २३ हजार रुपैयाँको आवेदन परेको छ । जेष्ठ १४ देखि १८ गतेसम्मका लागि एक सय रुपैयाँका दरल ५ लाख २ हजार २ सय कित्ता साधारण सेयरका निष्कासन गरेको थियो । छ्याङ्दीले माग गरेको भन्दा भन्दा अत्याधिक धेरै ३ अर्ब ७८ करोड…