काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको ४ वर्षे दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी छ । २०७८ साउन २५ गतचे कुलमान प्राधिकरणका प्रबन्ध निर्देशक नियुक्त भएयता ३ वर्ष पुरा भएको हो । उनको दोस्रो कार्यकालको ४ वर्षमध्ये अब एक वर्ष बाँकी छ । ३ वर्ष पुरा भएको अवसरमा घिसिङले शुक्रबार पत्रकार सम्मलेन…