काठमाडौं । बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटमा सिसलेन माथिल्लो अरुण जलविद्युत आयोजनामा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले प्रतिबद्धता मात्रै जनाएनन्, माथिल्लो अरुण आयोजनालाई चाँडो सम्पन्न गर्ने गरी काम भइरहेको पनि बताए । विश्व बैंकको नेतृत्वमा लगानी गर्ने अन्तिम तयारी भएको १०६१ मेगावाट जडित…