फिचर « Eglish Khabarhub

आफू जल्न सिफारिस गरिने घाट !

मर्ने कसैलाई रहर हुँदैनतर नमरेको प्रहर हुँदैनभागेर जाउँ कुन ठाउँ जाउँमान्छे नमर्ने सहर हुँदैन… कृष्णहरि बरालको शब्दमा सुरेश गैरेले संगीत भरेपछि प्रेम परियारले गाएको यो गीत केही समयअघि निकै चर्चित थियो । विभिन्न माध्यममा अझै पनि यो गीत बजिरहेको सुनिन्छ । जीवनको अकाट्य सत्यलाई स्वीकार गरिएको यो गीतले सबैको मन छुन्छ । हो, मर्ने कसैलाई…