फिचर « Eglish Khabarhub

भूउपयोग नियमावलीमार्फत् जग्गा वर्गीकरणका आधार, मापदण्ड तथा क्षेत्रफल के कति ?

काठमाडौं । सरकारले गत जेठमा भूउपयोग नियमावली जारी गरेर कार्यान्वयनमा ल्याएको छ । देशभर अनाधिकृतरुपमा भइरहेको कित्ताकाटसँगै कारोबारलाई व्यवस्थित गर्न नियमावली जारी गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । सरकारले भूउपयोग नियमावलीमार्फत् कित्ताकाटमा कडाइ गरेसँगै कारोबारमा निकै प्रभावित भएको छ । नियमावली जारी गरेको करिब ८ महिना पुग्दा पनि कारोबारमा सुधार…