काठमाडौं । पछिल्लो दशक नेपालीहरुको पनि घुम्न जाने ‘कल्चर’ बढ्दो छ । कुनै अवसर आउनेवित्तिकै साथीभाई, परिवार र आफ्नो मायाँलुसँग घुम्न जानेहरु प्रसस्तै भेटिन्छन्, अचेल । घुम्ने सोख भएकाहरुका लागि नयाँ वर्ष पनि निकै ठूलो अवसर हो । धेरै नेपालीहरु नयाँ वर्षमा घुम्न जान थालेका छन् । र, यसरी घुम्न जानेहरुका लागि पहिलो रोजाइमा पर्छ…