काठमाडौं । पछिल्लो समयमा नेपालीहरु सेयर बजारप्रति निकै आकर्षित भैरहेका छन् । कुनै समय आर्थिक ब्ययभार थेग्न नसकेर आफ्नो कार्यालय राख्न समेत हम्मे पर्ने सेयर ब्रोकरहरु अहिले सहरका महङ्गा ब्यवसायिक क्षेत्रहरुमा कार्यालय स्थापना गरेका बसेका छन् । कारोबार समयमा लगानीकर्ताहरु खचाखच हुन्छन् । अब त उपत्यका बाहिर पनि ब्रोकरका शाखा बिस्तार गरेकाले लगानीकर्ताहरु त्यताबाट पनि…