स्टोरी हाइलाइट « Eglish Khabarhub

५ अर्ब रुपैयाँको जहाज १७ करोडमा पनि बिकेन

काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ–७५७ एसीए सिरिजको कर्णाली जहाज बिक्रीका दोस्रो पटक ग्लोवल टेन्डर आह्वान गरिएको छ । पहिलो पटक आह्वान भएको टेन्डरमा कुनै पनि आवेदन नपरेपछि निगम व्यवस्थापनले दोस्रो पटक टेन्डर आह्वान गरेको हो । उक्त जहाजको नयाँको मुल्य अन्तर्राष्ट्रिय बजारमा अहिले ५ अर्ब रुपैयाँ पर्दछ । निगमको मुल्यांकन तथा प्राविधिक समितिले तोकेको…