काठमाडौं । सरकारी निकायले अधिकारको दुरुपयोग कुन हदसम्म गर्छन् भन्ने एउटा उदाहरण क्लिकमाण्डूले प्राप्त गरेको छ । परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारी, विशिष्ट तथा अतिविशिष्ट ब्यक्तित्वहरुको विदेश भ्रमणमा जादा चाहिने टिकट खरिदमा यस्तो बिकृति भेटिएको हो । परराष्ट्रले काठमाडौंबाट इस्लामाबाद जान एकतर्फि हवाइ भाडा ९०० अमेरिकी डलर र दुईतर्फि हवाइ भाडा १ डलर कबुल गरेको ट्राभल…