धनतेरसमा कुन नेपाली अर्बपतिले के किने ?

काठमाडौं । पछिल्ला वर्षमा धनतेरस नेपालमा पनि मनाउन थालिएको छ । भारतमा धुमधामसँग धातु किनेर मनाइने यो पर्व नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको हो । यो दिन जति खर्च गर्यो, उति नै लाभ हुन्छ भन्ने मान्यता छ । विषेशगरि धनतेरसमा चाँदीका गहना तथा भाँडाहरु किन्ने गरिएको छ । यो दिन सबैले आ– आफ्नो हैसियत…