काठमाडौं । मदिरा सेवन नगर्ने अर्थमन्त्री डा. युवराज खतिवडा मदिरा सेवन गर्ने मान्छेप्रति कठोर बनेका छन् । मदिरा उपयोगलाई निरुत्साहित गर्न अर्थमन्त्री खतिवडाले मदिरामा चर्को अन्तःशुल्क लगाएका छन् । अर्थमन्त्री खतिवडाले एक लिटर मदिरामै १५६० रुपैयाँसम्म अन्तःशुल्क लगाएका छन् । मदिरामा भएको चर्को अन्तःशुल्कका कारण नेपालमा मदिराको मूल्या निकै उच्च छ । हरेक वर्ष सरकारले मदिरामा…