संखुवासभाको चैनपुरमा रावा बैंकको एटीएम शुभारम्भ

काठमाण्डौ । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न. ६ चैनपुर बजार स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एटीएम मेसीनको शुभारम्भ भएको छ । यो समेत बैंकको एटीएम मेसीनको संख्या १३६ पुगेको छ । एटीएम मेसीनको रावा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । सो समारोहमा प्रमुख अतिथि श्रेष्ठले रावा बैंकले आधुनिक प्रविधिको प्रयोग…