काठमाण्डौ । एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्ति र सीसी टीभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख…