नेपाल बैंकको एफपिओलाई जनताद्धारा अस्विकार

काठमाडौं । पुँजी जुटाउनको लागि नेपाल बैंकले जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) लाई जनताले अस्विकार गरेका छन् । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्कासन गरेको थियो । निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका अनुसार एफपिओमा मंगलबारसम्ममा ९ हजार ३ सय ६१ जनाले आवेदन दिएका थिए । आवेदकले १० लाख ७…