ब्याजमा ५ प्रतिशतभन्दा बढी नाफा खाने बैंकले नगद लाभांश दिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लिने गरेको ब्याज अन्तर (स्प्रेड) दरमा कडाइ गरेको छ । स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुने बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना सेयरधनीलाई प्रदान गर्ने नगद लाभांशमा रोक लगाइने भएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको छ…