ओम डेभलपमेन्ट बैंकले काठमाडौंका ३ स्थानमा शाखा खोल्यो

काठमाडौं । ओम डेभलपमेन्टले एकैदिन काठमाण्डौंमा ३ वटा नयां शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्धारा काठमाण्डौंको गोंगबु, बानेश्वर र ललितपूरको सातदोबाटो शाखाको फरक फरक कार्यक्रम बिच मंगलबार उद्धघाटन गरेका छन् । साथै, बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण गरेको छ । बैंकले फागुन मसान्तसम्म…