ज्योति विकास बैंकले खोल्यो ठमेलमा नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा संचालनमा ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी र बैंकका अध्यक्ष हरीचन्द्र खड्काले संयूक्त रुपमा सो शाखाको उद्घाटन गरेका थिए । सो अबसरमा बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति ठमेल सरसफाई कार्यक्रम समेत आयोजना गरिएको थियो । बैंकले निकट भविष्यमा नै १०…