काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंक नेपालबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । सो बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले जनता बैंक नेपालको कुनै पनि…