सेञ्चुरी बैंकको ‘मल्टि करेन्सी कार्ड’बाट १६ देशका पैसा निकाल्न पाइने

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले बुधबारदेखि मल्टि करेन्सी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले जारी गरेको यो कार्ड बोक्ने ग्राहकले विदेश जाँदा विभिन्न १६ देशमा यही कार्डबाट सम्बन्धीत देशका मुद्रामा पैसा निकाल्न सक्नेछन् । यो कार्डको प्रयोगसँगै विदेशी मुद्राको समस्या झेलिरहेका ग्राहकलाई फाइदा पुग्ने बैंकले जनाएको छ । सेञ्चुरी बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा…