एनआईसी एशिया बैंकले माग्यो १८ जना कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले १८ जना कर्मचारी माग गरेको छ । बैंकले अफिसर तथा सिनियर अफिसर र सुपरभाइजर तथा जुनियर अफिसर गरि १८ जना कर्मचारी माग गरेको हो । बैंकले अफिसर तथा सिनियर अफिसर र सुपरभाइजर तथा जुनियर अफिसरमा ९÷९ जना माग गरिएको छ । बैंकका अनुसार आवेदकको शैक्षिक योग्यता न्युनतम स्नातक उत्र्तीण हुनुपर्नेछ…