काठमाडौं । सिटिजन्स बैंकले १६.८५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको ११ औं वार्षिक साधारण सभाले सो बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीहरुलाई करीब १६.८५ प्रतिशत बोनस सेयर तथा नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा बैकको चुक्तापूँजी ६ अर्ब ९२…