काठमाडौं । कैलाश विकास बैंकले बाँकेको कोहलपुरमा ३९ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले असोज २९ गते गरेका छन् । बैंकको १९ वटा एटीएम सेवा छ । बैंकले निकट भविष्यमा दाङ्ग जिल्लाको लमही, सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप चार शाखाहरु…