काठमाडौं । सिद्धार्थ बैंकले लिलामी गरेको सुदिक कुमारी देवी र लक्ष्मी ट्रेडर्सको नाममा रहेको संयुक्त जग्गाको लिलामी खारेज गरेको छ । उक्त जग्गाको मुलधनी र धितो सकार्ने दुवै पक्षलाई बैंकले वार्ताका लागि सहजिकरण गर्ने जनाएको छ । बैंकका अनुसार सुदिक कुमारी देवी र लक्ष्मी ट्रेडर्सको नाममा रहेको धितो राखेर लिएको कर्जा नियमति नभएको भन्दै बैंकले…