काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । वित्तीय क्षेत्रमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले आजै २१ दिनका लागि यति धेरै रकम खिच्न लागेको हो । आज २ बजेसम्म अनलाइन बिडिङ माध्यमबाट बोलकबोल हुने रमको ब्याजदर पनि कबोलकै…