काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद सेयर साउन १६ गतेदेखि जारी गर्ने भएको छ । बैंकले १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले १०० रुपैयाँ मुल्य अंकित १ करोड ८८ लाख ५४ हजार हकप्रद जारी गर्ने भएको हो । असार २६ गतेसम्म बुक क्लोज भएका सेयर धनीले हकप्रद…