काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले कर्जामा लिने र निक्षेपमा दिनेबीचको व्याज अन्तर (स्प्रेड दर) घटाउने संकेत गरेको छ । आज दिउसो सार्वजानिक गर्ने मौद्रिक नीतिमा राष्ट्र बैंकले थप अध्ययन गरेर स्प्रेड दर स्प्रेड दर पुनरावलोकन गर्ने घोषणा गर्दैछ । ‘मौद्रिक नीतिमा स्प्रेड दर यति उति भनेर उल्लेख गरिएको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘वित्तीय…