हामा मर्चेन्ट र युनिक फाईनान्सलाई गाभेर सिभिल बैंकले शुरु गर्यो एकिकृत कारोबार

काठमाडौं । सिभिल बैंकले हामा मर्चेन्ट र युनिक फाईनान्सलाई गाभेर आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ । दुई वटा फाईनान्सलाई गाभेर एकीकृत कारोबार सुरु गरेपछि सिभिल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड पुगेको छ भने निक्षेप ३४ अर्ब ९७ करोड र कूल कर्जा ३१ अर्ब २२ करोड भएको छ। सिभिल बैंकले आफ्नो एक कित्ता…