काठमाडौं । सर्बोच्च अदालतले महालक्ष्मी गार्मेन्टको ऋण असूलीको मुद्दामा सबै फाइल (मिसिल) मगाउने आदेश दिएको छ । सर्बोच्चका न्यायधशीद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको शुक्रबारको सयुक्त इजलाशले मुद्दासँग सम्बन्धित रहेका सबै फाइल मगाउने निर्णय गरेको हो । ‘सबै फाइल आएपछि मुद्दा अगाडि बढ्ने छ,’ सर्बोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भने । ऋण असूली न्यायधिकरणले महालक्ष्मी…