काठमाडौं । तपाईंले कहिल्यै २ सय रुपैंयाँमा १ किलो स्याउ किनिसकेपछि अलि परको पसलमा १८० रुपैंयाँमै त्यही गुणस्तरको स्याउ बिक्री भइरहेको पाउनुभएको छ ? त्यसो हुँदा तपाईंलाई पक्कै पनि निकै खिन्न महसुस हुन्छ होला । सेयर बजारमा पनि बिल्कुल यस्तै अवस्थाहरु आइपर्छन् । तपाईंले कुनै कम्पनी प्रतिसेयर ५ सय रुपैंयाँमा किनेको भोलिपल्ट तपाईंले किनेको भन्दा…