प्रतिकित्ता ३० हजार मुल्य रहेको युनिलिभरको नाफा घट्यो

काठमाडौ । नेपालको सर्वाधिक महंगो सेयर भएको युनिलिभिरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म रिपोर्टमा नाफा ४.१८ प्रतिशतले घटेको छ । गत बर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ४३ लाख रुपैंयाँ खुद नाफा कमाएको कम्पनीले यस बर्ष ३२ करोड ३ लाख रुपैंयाँ मात्र कमाएको छ । कम्पनीले कुल खर्च गत…