एनबी ग्रुपले हकप्रद भर्न नपाउने भएपछि रोकियो एनसीसीको विशेष साधारणसभा

काठमाडौं । एनसीसी बैंकको विशेष साधारणसभा रोकिएको छ । कम्पनी रजिस्टार कार्यालयको आदेशमा बिशेष साधारणसभा रोकिएको हो । नियमित साधारणसभा नभएको तर पटक पटक बिशेष साधारणसभाको लागि मात्रै स्वीकृति मागिएकोले अनुमति नदिइएको कम्पनी रजिष्टार कार्यालयका रजिस्टार प्रेमकुमार श्रेष्ठले जानकारी दिए । ‘आर्थिक बर्ष २०७२/७३ को बार्षिक साधारणसभा गत पुस मसान्त अगाडि नै गरिसक्नु पर्ने थियो,…