राष्ट्रपतिबाट बाफिया विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक(बाफिया) २०७३ प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका संसद्बाट पारित भएको दुई महिनापछि बाफिया राष्ट्रपति बाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बाफिया कार्यान्वयनमा आउने छ । बाफियामा छलफल नभएको कार्यकारीको अध्यक्ष राखिएपछि सभामुख ओनसरी घर्तीले अर्थ समितिमा भएको छलफलको रेकर्ड मगाउने निर्णय गरेकी थिइन्…