काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट ७ राष्ट्रियस्तरका विकास बैंक लाभांश दिनसक्ने अवस्थामा देखिएका छन् । बैंक तथा वित्तीय संस्थाले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ विकास बैंकमध्ये ७ वटाको स्थिति सबल देखिएको हो । ज्योति विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेकाले उसले लाभांश बाँड्न सक्दैन । ७ मध्ये सबैभन्दा अब्बल…