काठमाडौं । गत आर्थिक वर्षमा सिद्धार्थ बैंकले ३ अर्ब १ करोड ५५ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।\ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.७७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब १६ करोड ६७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकको ब्याज…