मौद्रिक नीतिका केही घोषणा कार्यान्वयन गर्न राष्ट्र बैंकको परिपत्र, गत आवको नाफामा असर पर्छ ?

काठमाडौं । मौद्रिक नीतिमा उद्घोष गरेको व्यवस्था कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिका केही व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले सर्कुलर जारी गरेको हो । नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले असल कर्जामा १.१ प्रतिशतमा प्रोभिजन गर्नुपर्नेछ । गत आर्थिक वर्षसम्म १.२ प्रतिशत…