काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा डा. गुणाकर भट्ट सरुवा भएका छन् । कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि रिक्त स्थानमा अर्का कार्यकारी निर्देशक पुगेका हुन् । केन्द्रीय बैंकका गभर्नर अधिकारीले आइतबारको निर्णयअनुसार भट्टलाई अनुसन्धान विभागमा सरूवा गरेका हुन् । भट्टले यसअघि पनि अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका…