काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आँउदा कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक १०.२५ अंकले घट्दा कारोबार रकम करिब ४ अर्बमा खुम्चिएको छ । बजार मापन गर्ने सूचक १०.२५ अंकले घटेर परिसूचक २०८८.०४ बिन्दु कायम भएको छ । बजार दोहोरो अंकले घट्दा ८० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १५३ कम्पनीका…