‘गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर’ (तस्बिर)

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका कारण काठमाडौंको सडक अस्तव्यस्त बन्दा जाम भएको छ । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरु काठमाडौंको शान्तिवाटीकामा भेला भएका हुन् । सहकारी ठगी गर्ने संस्था र अध्यक्षहरुको तस्विरसहितको ब्यानरमा राखेर प्रदर्शन गरेका हुन् । रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको प्रदर्शन सिंहदरबारतर्फ अघि बढेका प्रदर्शनकारीमाथि प्रहरीले भद्रकालीमा लाठी…