मर्जरपछि महाहर्षित सहकारीको साधारण सभा, गुणात्मक रुपमा सफलता पाएको भनाइ

काठमाडौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनोहरा-९मा रहेको महाकाली साकोस र काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा रहेको हर्षित साकोस एकीकरण भएपछिको पहिलो सभा शुक्रबार सम्पन्न भएको हो । दुई सहकारी मर्ज भएर २०८० पुस १३ गते एकीकृत कारोबार सुरु भएको थियो । साधारण सभामा दिइएको जानकारी अनुसार सहकारीको…