काठमाडौं । धितोपत्र बोर्डमा समयमा नै अध्यक्ष नियुक्त नहुँदा सूचीकृत २२ कम्पनीको १९ अर्ब ४० करोड २५ लख २२ हजार ९६८ रुपैयाँको १९ करोड ४० लाख २५ हजार २२९ कित्ता हकप्रद सेयर पाइपलाइनमा रहेको छ । सरकारले अध्यक्ष नियुक्त गर्न नसक्दा करिब ८ महिनादेखि बोर्डमा धेरै निर्णय हुन सकेको छैन । सरकारले अध्यक्ष नियुक्त गर्न…