अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि बैंक

काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि यो कम्पनीले बुधबार सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । कम्पनीले निकट भविष्यमै…