काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद डा.स्वार्णिम वाग्लेले नियामक निकायलाई नीतिगत भ्रष्टाचारको अखडा नबनाउन के कस्ता व्यवस्था गर्न लागिएको छ भन्ने महत्वपूर्ण भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा वाग्लेले कम्पनीको अध्यक्ष राजनीतिक शक्तिको आडमा नियुक्त गर्ने विषयमा विचार गर्नुपर्ने समय आएको बताए । सेबोन, टेलिकम, नागरिक उड्डयन प्राधिकरणमा समस्या आउनुमा महंगो…