टेस्ला, अडीसहितका लग्जरी गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

काठमाडौं । टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने विषयमा महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता डिलर अरेत इन्टरनेशनल प्रालिबीच समझदारी भएको छ । सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास…