काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । निरन्तर बढोत्तरी पछि बजारमा मंगलबार बढोत्तरी देखिएको हो ।बजार मापन गर्ने सूचक ८.१८ अंकले घटेर परिसूचक २९२३.४६ बिन्दु कायम भएको छ । ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँको सेयर कारोबार भएको…