प्युठानको बिजुवारमा प्रभु बैंकको ३ सय १५ औं शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा यही साउन २५ देखि प्युठानको प्युठान नगरपालिका-४ बिजुवारमा आफ्नो ३ सय १५ औं शाखा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् । प्रभु बैंक लिले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो…